समाचार

महासन्धि कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ : मन्त्री थापा

By purnakhabar

September 20, 2018

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । महिला विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको महिलाविरुद्धको विभेद उन्मूलनसम्बन्धी महासन्धि विषयक छलफलमा मन्त्री थापाले महिलाका अधिकारलाई संविधानमा समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने गरी कानून निर्माण भइरहेको बताइन् । उनले मुलुकको नयाँ संरचनामा स्थानीय तह र प्रदेश सरकारले राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्