समाचार

संसदीय सुनुवाई योगेशले भनेः नीतिगत भ्रष्टाचारका विषयमा घिमिरेको धारणा आउनुपर्यो

By purnakhabar

September 20, 2018

 काठमाडौं– सांसद योगेश भट्टराईले साना माछा समाउँदै जाने र ठुला माछा छोड्दै जाने प्रवृत्तिले अख्तियारको शाख नजोगिने दाबी गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि नवीनकुमार घिमिरेमाथि भएको संसदीय सुनुवाईका क्रममा बोल्दै सांसद भट्टराईले सो कुरा बताएका हुन् ।  ।  सांसद भट्टराइले अख्तियार सरकार र शक्ति केन्द्रको छायाँबाट मुक्त हुनुपर्ने  बताउँदै यसलाई सम्पूर्ण अधिकार दिइएपनि प्रभावकारी काम गर्न नसकेको बताए  ।उनले भने, ‘अख्तियारले राजनीतिक राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्