समाचार

गुल्मीमा ५० हजार राशीको फुटबल प्रतियोगिता सुरु

By purnakhabar

September 19, 2018

बुटवल– आजदेखि गुल्मीमा जिल्लामै दोश्रो ठुलो धनराशी भएको फुटबल प्रतियोगिता सुरु भएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा तम्घासकै अन टेष्ट युवा क्लव रेसुङ्गा प्रथम पुरस्कार ५० को खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको हो । भदौ ६ गतेसम्म चल्ने प्रतियोगिताको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले उद्घाटन गरेका थिए ।कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, तिनवटै सुरक्षा निकायका प्रमुख , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारी लगायतले मन्तव्य राखेका थिए ।  द्धि राताेपाटीबाट