काठमाडौं– सरकारले आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ लगानी बोर्डले सो सम्मेलन गर्न लागेको हो । मंगलबार अबेर सम्पन्न बोर्डको ३२ औं बैठकले नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यसबाहेक अन्य तीन महत्वपूर्ण निर्णय पनि बैठकले गरेको छ । जसअनुसार पश्चिम सेतीमा चाइनाको थ्री गर्