समाचार

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

By purnakhabar

September 18, 2018

काठमाडौँ– संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् । त्यसैगरी नेपाली सेनाका होमलाल श्रेष्ठ द्वितीय, सेनाकै हरिकुमार रिमाल तृतीय र सेनाकै खगेन्द्र भाट चौंथो भए । पुरुषतर्फ मात्र प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिताको विजेताले रु ५०, दोस्रोले रु ३०, तेस्रोले रु २० र चौंथोलाई रु १० हजार प्रदान गरियो । म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपिएफ क 1970-01-01 00:00:00 Source link