समाचार

गायक बिसी राईको ‘निर्मम यादहरु’ सार्वजनिक

By purnakhabar

September 18, 2018

बेलायत — गायक बिसी राईको छैठौं गीति एल्वम ‘निर्मम यादहरु’ सार्वजनिक भएको छ । एल्बममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको एकल शब्द रहेको छ । ‘मेरा सारा सपनाहारु’, ‘विस्तारै–विस्तारै’ लगायत एल्वममा ७ वटा गजल गीत समावेश रहेका छन् ।सबै गीतमा स्वर, संगीत संयोजन राईको एकल रहेको छ भने अधिकांश गीत बेलायत र केही गीत नेपालमा रेकर्ड गरिएको थियो । बेलायतको सेन्ट साइमन चर्चको हलमा एक समारोहको आयोजना गरी एल्वम सार्वजनिक गरिएको हो ।&nb 1970-01-01 00:00:00 Source link