समाचार

तीन बर्षदेखि विद्यालयमा गयो कि एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्ने विरामी !

By purnakhabar

September 18, 2018

विद्यार्थी विरामी हुने समस्याले गौमुखी गाउँपालिका ठ, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ । तीन बर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् ।पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो गत असार ५ देखि ४६ छात्रछात्रामा प्रत्येक दिन यस्तै समस्या दोहोरिरहेको विद्यालयले जनाएको छ । दैनिक दुई तिन घण्टा विद्यार्थी कक्षाकोठामा बस्नै सक्दैनन् । शिक्षकलाई सम्झाउन मुस्किल हुन्छ । प् 1970-01-01 00:00:00 Source link