अन्तर्वार्ता गृह शैक्षिक गतिविधि

डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत स्वास्थ्य शिविर

भक्तपुर।  सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत शिविर संञ्चालन भइरहेको छ । भदाै २४ गतेदेखि शुरु भएकाे शिविर असाेज मसान्तसम्म सञ्चालन हुने छ । शिविरमा हरेकदिन बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म बरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. शाेभा मारिखु श्रेष्ठ तथा डा. अाभा हाडाले दुर्बिन प्रविधिबाट ओभरियन सिस्टको शल्यक्रिया, आमाको कोखमा बच्चा नबस्नुको जाँच, तल्लो पेट […]

कला साहित्य राजनीति शैक्षिक गतिविधि सुचना/प्रविधि

कसरी पाउँछन् गैरआवासीय नेपालीले नागरिकता ?

काठमाडौं । संविधानले गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने व्यवस्था गर्‍यो । राजनीतिक अधिकार बाहेक आर्थिक, समाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिन सकिने संवैधानिक व्यवस्था छ ।   तर, संविधानअनुसार नागरिकता ऐन संशोधन नभएका कारण गैरआवासीय नेपालीहरुले यो अधिकार पाएका छैनन् । त्यसलाई सम्बोधन गर्न सरकारले नागरिकता ऐन २०६३ संशोधन […]

शैक्षिक गतिविधि समाचार

प्रकाण्ड पक्राउपछि विप्लव आक्रोशित : नेपाल बन्दसहितका कार्यक्रम घोषणा

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा  प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् । पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका […]

Uncategorized शैक्षिक गतिविधि समाचार

राष्ट्रिय परीक्षा बोर्डमा बदमासी : कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर फेरि लेखियो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डमा कतिसम्म लापरबाही र बदमासी हुन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । बोर्डका कर्मचारीको मिलेमतोमा कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर लेखेको पाइएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ । ०७४ साल जेठमा सञ्चालन भएको कक्षा ११ को परीक्षामा ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविका विद्यार्थीको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट घरमा […]

शैक्षिक गतिविधि

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

काठमाडाै‌,  माघ ९। त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ। शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो। तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन्। नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन। व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको […]

शैक्षिक गतिविधि

निजी विद्यालय बन्द गर्न सरकारलाई विज्ञको सुझाव

काठमाडौं ९ पुस। सरकारले गठन गरेको विज्ञ टोलीले संविधानले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरेकाले अब निजी विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको छ । त्यतिमात्रै होइन विद्यार्थीहरुलाई चिट चोर्न पनि सिकाउनुपर्ने सुझाव पनि दिइएको छ । पुस ४ गते शिक्षाविदहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई बुझाएको प्रतिवेदनको मस्यौदामा शिशु कक्षादेखि आठसम्म अनिवार्य र निःशुल्क तथा कक्षा १२ […]

शैक्षिक गतिविधि

सामुदायिक विद्यालय हाेस् त यस्ताे

काठमाडौं उपत्यका या अन्य प्रमुख सहरको महंगो र झकिझकाउ बोर्डिङ स्कूलभन्दा शानदार छ डहु माध्यमिक विद्यालय । गुणस्तरको त झन कुरै नगरौं । सस्तो महंगाको कुरा गर्ने हो भने यो निजी बोर्डिङ होइन, सामुदायिक विद्यालय हो । टाढाबाटै हेर्दा सुन्दर र रंगरोगन गरिएको पक्कि घर । भित्र छिर्ने वित्तिकै सफा कम्पाउण्ड अनि सुन्दर बँगैचा । […]