समाचार

दुई वटा कारसहित लागुऔषध कारोवारी पक्राउ

By purnakhabar

November 22, 2018

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ११ तुल्सीमार्गबाट दुई वटा कार र भारुसहित दुई जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रुपन्देही घर भई पोखरा–९ नयाँ बजार बस्ने ३८ वर्षीय उदयकुमार गुप्ता र तनहुँ व्यास नपा–११ भादगाउँकी ३३ वर्षीय गीता भन्ने मनु गुरुङ र उनीहरुले प्रयोग गरेको ग२च ८३६३ र ग१च ४३२७ कार रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोक जाँचका क्रममा सडक छेउमा रोकी राखेका श राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्