समाचार

अर्थमन्त्रीले दिए कर अधिकृतहरुलाई यस्तो निर्देशन

By purnakhabar

November 17, 2018

काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले सम्मानको हकदार हुने गरि कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा शनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमानदार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।  करदातासँग सम्मानपूर्वक प्रस्तुत हुनुको साथै न्युन करका लागि उनीहरुसँग मोलाहिज्जा नगर्न पनि उनले सचेत गराए । उनले भने, ‘तपाईँहरु सम्मान लिन तयार हुनुहोस् कारवाही भोग्न राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्