समाचार

प्रहरीलाई देखेर जुवाखालमा भागदौड, एकको मृत्यु, ३ घाइते

By purnakhabar

November 14, 2018

डिआर  भट्टबैतडी । जात्रामा गएका एक व्यक्ति प्रहरीलाई देखेर भाग्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २० वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो । मेलामा गलत काम भइरहेको छ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोली पुग्दा राती करिब ११ बजे  जुवाखालमा भागदौड मच्चिएको र सो क्रममा चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानका राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्