समाचार

तौल र मूल्यमा एकरूपता नहुँदा चाडपर्वको बेला उपभोक्ता ठगिए

By purnakhabar

November 10, 2018

 म्याग्दी- म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् । चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो गर्ने ठाउँ नहुँदा आफूहरु ठगिएको गुनासो उपभोक्ताले गरेका छन् । “पसलमा न मूल्यसूची टाँसिएको छ न सम्बन्धित निकायबाट नै अनुगमन हुने गरेको छ” बेनी बजारको एक पसलमा भाइटीकाका लागि सामान किन्दै गरेकी बेनपा–४ की राधा पौडेलले भनिन्, “पसलेले जति भन्छन्, त्यतिनै म राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्