समाचार

दैलेखको बुलबुले झरना– पर्यटकका लागि आकर्षक

By purnakhabar

November 07, 2018

दैलेख — दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहदेखि करीब पाँच हजार मिटर अग्लो भू–भागमा तीनचुले लेक छ । उक्त लेकको फेदीमा ६२ मिटर अग्लो पहाडैपहाडको बीचबाट झरना खसेको छ । दैलेखस्थित द्वारीखोलाको यो बुलबुले झरनामा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जेठ, असार र साउन तीन महिना यहाँ पुग्न कठिन हुने भए पनि अन्य समयमा सहजै पुग्न सकिन्छ । प्राकृतिक रुपमा आनन्दको अनुभूति लिन यो झरनामा आउने पर्यटकलाई स्थानीयवासीले कोदो र मकैको रोटी, टिमुरको अचार राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्