समाचार

साउदी अरबका युवराजद्वारा १६ परमाणु रियाक्टर बनाउने घोषणा

By purnakhabar

November 06, 2018

बीबीसीसाउदी अरबका युवराज मोहम्मद–बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने योजनाबारे घोषणा गरेका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सीले यसबारे जानकारी दिएको हो ।समाचार एजेन्सी एफपीका अनुसार युवराज सलमानले सोमबार यो योजनाको आधारशीला पनि राखेका छन् ।यद्यपी, यो रियाक्टर कस्तो हुनेछ यसबारे साउदी प्रेस एजेन्सीले कुनै जानकारी दिएको छैन ।उदाहरणका लागि यसको प्रयोग अनुसन्धान, विकास र शैक्षिक क्षेत्रमा गरिने भन्ने बारे कुनै जानकारी उपलब्ध छैन ।कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता साउदी अरब राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्