समाचार

अनियमितताले होइन, कर्मचारी बढी भएका कारण हटाइएको हो : राजपा

By purnakhabar

November 04, 2018

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी कार्यालयमा आवश्यकता भन्दा बढी भएको कारण कर्मचारी हटाइएको दावी गरेको छ । आर्थिक अनियमितता गरेको भन्दै राजपा नेपालमा रहेका १३ जना कर्मचारी हटाएको थियो । तर राजपा नेपालका महासचिव विनोद कुमार सिंहले त्यसको खण्डन गर्दै कर्मचारीलाई आर्थिक अनियमितताले होइन, आवश्यकता भन्दा बढी कर्मचारी भएको कारणले हटाइएको बताएका छन् । उनले आज एक विज्ञप्ति जारी गरि पार्टीमा कर्मचारीहरुले कुनै किसिमको आर्थिक अनियमितता नगरेको दाबी गरेका छन् । राजपा नेपा राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्