बुटबल–बुटवलमा नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ । बुटवल मण्डपमा शुरु कार्यक्रमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्र प्रकाश खनाल, नेता टोप बहादुर रायमाझी लगायतका नेताहरुको सहभागिता रहेको छ । नेतालीहरुको पर्व दशैं, तिहार, नेपाल संवत ११३९, छठ, ल्होसारलगायतको अवसरमा नेकपाले बुटबलमा प्रदेश नम्बर ५ स्तरीय चियापान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पाँच नम्बर प्रदेशका सबै जिल्लाका राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्