Uncategorized

पीपीएल लाइभः एक्स्पर्ट धनगढी ब्लुज र पोखरा पल्टन खेल्दै

१६ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आठौँ दिनको पहिलो खेलमा अहिले एक्स्पर्ट धनगढी ब्लुज र पोखरा पल्टनबीच प्रतिष्पर्धा भइरहेको छ ।

९ बजेदेखि पोखरा रंगशालामा शुरु खेलमा विराटनगरले टस जितेर अहिले व्याटिङ गरिरहेको छ ।

जारी खेलको हिमालय टीभी एचडीले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

हेरौं प्रत्यक्ष प्रसारणः

[youtube https://www.youtube.com/watch?v=YgleRIC52uU]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *