समाचार

प्रधानमन्त्री ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने मानन्धर पक्राउ

By purnakhabar

October 30, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय हरिप्रसाद मानन्धर रहेका छन् । स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी बस्दै आएका मानन्धरले आज पाथिभारा डटकम अनलाइनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसु राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्