समाचार

खेलकूदको माध्यमबाट पर्यटन विकास : मन्त्री अधिकारी

By purnakhabar

October 27, 2018

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको मध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताएका छन् । पोखरा महानगरपालिका–२० भलाममा श्रृखला युवा क्लबद्वारा आज आयोजित पाँचौ खुल्ला सेभेन एसाइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूद क्षेत्रको समग्र विकासका लागि तीन वटै सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिए । जनप्रतिनिधिले जनताको मन छुने गरी विकास निर्माणका कार्य गर्नु पर्नेमा जोड दिँदै उनले त्यसका लागि सङ्घीय र प्रदेश सरकारको आवश् राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्