समाचार

सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

By purnakhabar

October 24, 2018

–रमेश गिरी भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर समृद्ध नेपालको सपनालाई पूरा गर्ने रणनीतिक योजना तयार पार्नुपर्नेमा जोड दिए । सिटीइभिटीले उत्पादन गरेका जनशक्तिले राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्