समाचार

कृष्णनगरमा फेरि अनिश्चितकालीन कर्फ्यु जारी

By purnakhabar

October 22, 2018

कपिलवस्तु– जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । गए राति कडा सुरक्षाका बीच दुर्गाको मूर्ति विसर्जन गरिएको थियो ।विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो । मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो ।कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्