इन्द्र सरोवरको योगदानः बिजुली र पर्यटन

By purnakhabar

October 21, 2018

४ कात्तिक , कुलेखानी ।  कुलेखानी जलाशय अर्थात् इन्द्रसरोवर । मानवनिर्मित यस तालले देशलाई उज्यालो पार्नमा योगदान त वर्षौंदेखि दिएको छ नै, त्यसमाथि यहाँ आइपुग्ने जो कोहीलाई पनि मनै उज्यालो पार्ने गरी शीतलता र शान्ति पनि दिँदै आएको छ ।

अनलाइन खबरबाट