समाचार

किन संघर्षरत छन् युरोपियन पावरहाउस रियल र बायर्न ?

By purnakhabar

October 16, 2018

एजेन्सी । दुई युरोपियन सुपरपावर, दुई नयाँ प्रशिक्षक, दुवैको सिजनमा चिन्ताजनक शुरुवात ।रियल म्याड्रिडले गत मेमा लगातार तेस्रो च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने बायर्न म्युनिखले लगातार छैटौँ पटक बुन्डेसलिगामा कब्जा गरेको थियो । तर, यो सिजन दुवै क्लबको कथा फरक छ ।बायर्नका प्रशिक्षकको तरिकाबारे मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् भने रियलका प्रशिक्षकको भविष्यमा नै प्रश्न उठ्न थालेको छ ।लोपेटेगुईसँग सिमित समयमात्र ११ खेलपछि रियल म्याड्रिडको प्रशिक्षकको रुपमा जुलेन लोपेटेगुईको पद धरापमा परेको बत राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्