समाचार

प्युठानमा दुर्घटना, एकको मृत्यु चार घाइते

By purnakhabar

October 15, 2018

बुटवल–  प्युठानको  सितचौरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । नौविसे गाउँपालिका–६ को सितचौरमा भएको दुर्घटनामा  सोही गाउँलिका–४ खबाङ्गकी ६९ बर्षीया तारा देवि पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार बाग्दुलाबाट खबाङ्ग जाँदै गरेको अटो रिक्सा  दुर्घटना हुँदा पुनको मृत्यु भएको र सोही स्थानका ४६ बर्षीया कालिदेवी पुनको जिल्ला अस्पतालमा उपचार हुन नसकी बु राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्