समाचार

नेता बास्तोलाको निधनप्रति शोक प्रस्ताव पारित

By purnakhabar

October 14, 2018

काठमाडौं– नेपाली काँग्रेसले पार्टी नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।  नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आईतबार बसेको आकस्मिक बैठकले नेता बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।गएराति निधन भएका उनको निधनप्रति गहिरो दुःख व्यक्त शोक प्रस्ताव पारित गरिएको पार्टीका महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए । काँग्रेसले नेता बास्तोलाको निधनबाट नेपालको लोकतान्त्रिक आन्दोलन र सि राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्