विराटनगर । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै विद्दार्थीहरु एकजुट भई अगाडि बढ्नुपर्ने बताएका छन् ।आज अनेरास्ववियू र अखिल (क्रान्तिकारी) मोरङ जिल्लाले संयुक्त रुपमा आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिले दुई तिहाई सरकार र वाम पार्टी विरुद्व देशीविदेशी शक्तिहरु चौतर्फी घेराबन्दि गरेर देशलाई समृद्धितर्फ लैजान नदिनको लागि षडयन्त्र गरिरहेकोले यसका विरुद्व सबै युवा विद्दार्थीहरु एक भएर अगाडि बढ्न राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्