नुवाकोटमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

By purnakhabar

October 12, 2018

२६ असोज, काठमाडौं । नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

खरानीटारबाट काठमाडौंका लागि हिँडेको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएकाे हाे । बसमा ४५ यात्रु रहेकाे बताइए पनि हताहतीबारे खुलेकाे छैन ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले दुर्घटनाको पुष्टि गर्दै उद्धारको काम भइरहेको जानकारी दिए ।

अनलाइन खबरबाट