समाचार

कविता : दानव

By purnakhabar

October 06, 2018

-रन्जन पौडेल    ए दानव तेरा कान कहाँछन् ?अझै पुगेको छैन तलाईकलिलो  मासुको भोकलेअझै भिजेको छैन तेरो आँततैले फुटाएको मूललेअझै भरिएको छैन तेरो हाततैले थिचेकाशिशुका  बच्चाका किशोरिका दिदीका बैनीका छोरीका बुढीआमाकासासहरुलेए दानवतँ  अझै मेरो चिच्याहट् सुन्दैछस् कि  तेरा कानका जाली फुलटसकेसुन्न ! आज एउटा समाचार छ, बलात्कार ।तँ  भुलबस पनि  यो नसोच कितँ  लुक्दै छसतँ  खेल खेल्दै छसबोल,  के को ?शक्तिको  कि  पैसाको ?न्यायको कि   राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्