समाचार

जापानः आँधी चामीको असरले एक हजार उडान रद्द

By purnakhabar

October 01, 2018

बीबीसीजापानमा शक्तिशाली आँधी चामीका कारण जनजीवन प्रभावित भएको छ । रिपोर्ट अनुसार आँधीका कारण थुप्रै घाइते भएका छन् भने उडान र रेलमा पनि असर पुगेको छ ।चामीको असरले कम्तीमा एक हजार उडान रद्द भएको बताइएको छ । चामी आँधी आइतबार स्थानीय समय अनुसार बेलुका आठ बजे जापानको पश्चिमी शहर ओसाका पुगेको थियो ।आँधी तटमा ठोक्किने बेला दुई सय १६ किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको थियो ।आँधीका कारण विभिन्न उडान र रेल रद्द गरिएको छ । साढे सात लाखबढि घरमा बिजुली आपूर्ती बन्द भएको छ ।तीब्र हावा र आँधीको अस राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्