समाचार

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

By purnakhabar

September 21, 2018

–हरि बाँस्तोला पोखरा– झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । वि.सं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँचजना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी सम्पर्कविहीन भएका थिए । भूकम्पछि अन्य चार जना सम्पर राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्