समाचार

बिग बसः पछिल्ला बिजेताका रियालिटी चेक, कोही चलाउँछन् गहना पसल कोही बसिरहेका छन् खाली

By purnakhabar

September 21, 2018

भारतको निकै विवादित रियालिटी शो बिग बसको १२ औं सिजन टेलिभिजनमा प्रशारण भइरहेको छ । यसपटकको बिजेता बन्न १७ प्रतिस्पर्धी बिग बसको घरमा भित्रिएका छन् ।यसअघिका ११ बिजेता अहिले के गरिरहेका छन् त ? यसबारे जानकारी लिऔंः१. राहुल रोय–सीजन १ (सन् २००६–७)सुपरहिट फिल्म ‘आशिकी’ बाट डेब्यु गरेपछि राहुल रोयको करियर फ्लप रह्यो । पहिलो सिजनका बिजेता राहुलको पछिल्लो फिल्म सन् २०१५ मा 2B or not to B आएको थियो । राहुल रोयले नोभेम्बर सन् २०१७ मा पोलिटिक्स ज्वाइन गरे । आजकाल उनी आफ्नो ब्यानर र राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्