समाचार

राँगा भनेर भैँसीको मासु बेच्दै, ललितपुरका ४ वटा बधशालाबाट मासु बिक्रीमा प्रतिबन्ध

By purnakhabar

September 21, 2018

काठमाडौँ । सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु  बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको हो । कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो । मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनि राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्