समाचार

२६ वर्षे महिलाले मेडिकल सेन्टरमा चलाइन् गोलीः तीनको मृत्यु, आफूलाई पनि हानिन् गोली

By purnakhabar

September 21, 2018

अमेरिकाको मेरिल्याण्डस्थिती औषधी वितरण केन्द्रमा बिहिबार एक महिलाले अन्धधुन्ध गोली चलाउँदा तीनको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् । यस्तै, बन्दुकधारी महिलाले आफूलाई गोली हानेकी छिन् ।पुलिसका अनुसार आफूलाई गोली हान्ने २६ वर्षे स्नोचिया मोसेली गम्भीर रुपमा घाइते भइन् । उपचारको क्रममा उनको मृत्यु भएको छ । अहिलेसम्म हमलाको स्पष्ट कारण पत्ता लाग्न सकेको छैन ।पुलिसका अनुसार अमेरिकामा हुने मास सुटिङको घटनामा विशेषगरी पुरुष समावेश हुन्छन् ।हारफोर्ड काउन्टी शेरिफको अफिसले हमलाकर्ता एक अस राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्