समाचार

कर्मचारीले काम पाएनन्

By purnakhabar

September 21, 2018

अछाम – काठमाडौं संघीयता कार्यान्वयनका क्रममा जिल्ला तहमा रहेका कतिपय कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएपछि कर्मचारीलाई कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेमा अन्योल बढेको समाचार आजको कान्तिपुरमा छापिएको छ । 'कार्यालय खारेजीमा परे पछि कता काम गर्ने भन्नेमा अन्योल छ ।' वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरी देवकोटाले भने 'स्थानीय कर्मचारी जो जहाँ जस्तो अवस्थामा छौं, मन्त्रालयको मन्त्रालयको निर्देशनमा उतै बसेका छौं ।'स्थायी कर्मचारीले काम गर्ने कार्यालयकै टुंगो नभएको बेला राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्