समाचार

चीनका विभिन्न शहरमा हवाई सेवा विस्तार गर्न माग

By purnakhabar

September 20, 2018

–अच्युत रेग्मी काठमाडौँ । नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल वायुसेवा निगमका नवनियुक्त अध्यक्ष मदन खरेललाई भेटेर सो माग गरेका हुन् । नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्नुपर्ने माग नाट्टाको छ । नाट्टाले तेस राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्