समाचार

बुटवलमा मेयर युवा इलम कार्यक्रम शुरु

By purnakhabar

September 20, 2018

बुटवल– बुटवल उप–महानगरपालिकले युवाहरुलाई लक्षित गरेर युवा स्वरोजगार तालिम सुरु गरेको छ । ‘मेयर युवा इलम’ नामको उक्त कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३ सय ६५ युवाहरुलाई इलम सिकाइने छ ।इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारीसमेत दिनेगरी यस्तो तालिम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना कार्यक्रम मानिएको छ ।पहिलो चरणको प्रा राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्