समाचार

‘होम मेड’ पेस्तोलसहित घोराहीबाट एकजना पक्राउ

By purnakhabar

September 20, 2018

काठमाडौं– दाङको घोराही उप–महानगरपालिका–१२ बस्ने २१ वर्षीय जुनकुमार बुढा अवैध पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बुढालाई घोराही उप–महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको बताइएको छ ।दाहिने कम्मको पाईन्टमा च्यापेर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको रिभल्वर पेस्तोल होम मेड रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।यसैबीच, आईएमओ बाट २५ लाख चिट्ठा पर्यो भनी ठगी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्र राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्