समाचार

एघार हजार क्षमतामा २० हजार कैदीबन्दी

By purnakhabar

September 20, 2018

–अच्युत रेग्मी काठमाडौँ– नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् । विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा क्षमताभन्दा झण्डै दुईगुणा कैदीबन्दीले जेलजीवन बिताइरहेका छन् ।काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल, डिल्लीबजार कारागार तथा दाङमा तुल्सीपुर र घोराही कारागार रहेका छन् । ७७ जिल्लामध्ये धनुषा, भक्तपुर, बारा, पूर्वी रुकुम र पूर्वी नवलपरासीमा कारागार छैन । कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालमा १९ हजार ८५४ कैदीबन्दी रह राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्