समाचार

साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे

By purnakhabar

September 20, 2018

–आदित्य दाहाल साँखु– भूकम्प गएको झण्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घरहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् । वि.सं २०७२ को भूकम्पबाट प्राचीन शहर साँखु बजारका मौलिक शैलीका धेरै घरहरु क्षतिग्रस्त भए । अहिलेसम्म भत्किएका धेरै घरहरु बनिसक्नुपथ्र्यो । तर, यहाँ पुनःनिर्माणको कामले गति लिएकै देखिएको छैन । साँखुलाई लिच्छवीकालीन शहर मानिन्छ । प्राडा डिल्लीराज शर्मा र प्राडा टेकबहादुर श्रेष्ठद्वारा लिखित ‘साँखुः हिस्टो राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्