समाचार

प्रतिनिधिसभामा शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौंता स्वीकृत

By purnakhabar

September 20, 2018

काठमाडौं– प्रतिनिधिसभाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नु भएको ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय सम्झौंता’ सर्वसम्मतिले स्वीकृत गरिएको हो ।प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेस सुवालले विश्व शान्ति स्थापनाका लागि आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएका थिए ।यता, गृहम राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्