काठमाडौं – ‘मिसेस ग्लोबल नेपाल २०१८’ को उपाधि दुर्गा पौडेलले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।कलाकार समेत रहेकी दुर्गाले उनले उपाधि सहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरेकाी छन् । उनले उपाधि बाहेक मस्टकन्पिÞmडेन्सको सबटाईटल पनि प्राप्त गरिन् । प्रतियोगीतामा फस्ट रनरअपमा लिलादेवी निरौला र सिसम कार्कीले सेकेन्ड रनरअपको उपाधि हात पारिन् । प्रतियोगीतामा थर्ड रनरअप राधिका रेग्मी घोसित भईन राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्