समाचार

चीनविरुद्ध नेपाली भूमि कुनै हालतमा प्रयोग गर्न दिदैनौँः उपराष्ट्रपति पुन

By purnakhabar

September 20, 2018

छेन्दु – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । चीनको छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहीबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले कुनैपनि हालतमा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको बताएका हुन् ।त्यस्तै उनले सन् २००० देखि आयोजना भइरहेको मेलाले चीन तथा सहभागी मुलुकहरुलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोड्न सहयोग गरेको पनि राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्