समाचार

नागरिकसम्म नपुगेको ‘संविधान दिवस’

By purnakhabar

September 20, 2018

संविधान दिवसको पूर्वसन्ध्यामा नेपाल टेलिकममार्फत सरकारको सन्देश आयो– ‘संविधान दिवस २०७५ अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।’ अनि सरकारले उसैगरी ‘असोज ३’ गते काठमाडौंको सैनिकमञ्चमा ठूलो तामझामका साथ संविधान दिवस मनायो । अघिल्लो वर्षसम्म सैनिकमञ्चमै सीमित संविधान दिवसको सरकारी रौनक यस वर्ष प्रदेश एवम् स्थानीय तहसम्म पुग्यो । संविधान दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अधिकार प्राप्ति वा राजन राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्