समाचार

ऋण संकट समाधन गर्न विलासी कार, हेलिकप्टर  र भैसीसम्म बेच्ने योजनामा इमराम खान सरकार

By purnakhabar

September 20, 2018

बीबीसी हिन्दी  पाकिस्तानी सरकार पैसाको कमीसँग जुधिरहेको छ । इमरान खानको नेतृत्वमा बनेको नयाँ सरकारले यो कमी पूर्ति गर्ने अनौठो विकल्प भेटेको छ – प्रधानमन्त्री कार्यालयको बिलासी कार र हेलिकप्टरहरु बेच्ने । यो कार्यलाई मूर्त रुप दिन प्रधानमन्त्रीको आवासको अगाडिको खाली ठाँउमा अहिले बिलासी कारहरुमाथि इच्छुक ग्राहकले बोली लगाउँदै छन् । बुलेट प्रुफ र ठूला विलासी कारहरुले कयैन खरिददारहरलाई आकर्षित ग¥यो । तर खरिददारको चाखको बाबजुद सरकारले चाहेजति रकम भने उठ्न सकेको छैन ।  स राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्