समाचार

पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय क्याम्पसको अध्यक्ष निर्वाचित

By purnakhabar

September 20, 2018

नवलपरासी– नेपालका प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) मा निर्वाचित भएका छन् । कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका लछन् । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) मा निर्वाचित भएका हुन् । यसअघि इन्टर कलेजका व्यवस्थापन समिति अध्यक्ष (प्रबन्धक) मा राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्