समाचार

संसदीय सुनुवाई विशेष समिति बैठकमा घिमिरे सुनुवाई जारी

By purnakhabar

September 20, 2018

काठमाडौं–संसदीय सुनुवाई विशेष समिति बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि सिफारिस भएको नवीनकुमार घिमिरेमाथि संसदीय चलिरहेको छ । सुनुवाईका क्रममा घिमिरेले अख्तियार प्रमुखका रुपमा आफूले गर्ने कार्ययोजना प्रस्तुत गर्नुका साथै विगतमा आयुक्त हुँदा गरेका कामका विवरण प्रस्तुत गरेका छन् । उनले यसअघिको आयुक्तको रुपमा आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७२–७३ मा १५४ मुद्दा, २०७३–७४ मा १५४ र २०७४–७५ मा १९४ वटा मुद्दा दायर गरेको जानकारी दिए । य राताेपाटीबाट