समाचार

राजपा केन्द्रीय कार्यालयमा यसरी मनाईयो कालो दिवस, उपेन्द्र यादवमाथि खनिए नेता

By purnakhabar

September 19, 2018

असोज– आज राष्ट्रिय जनता पार्टी नेपालका युवा तथा विद्यार्थी संगठनले पार्टी केन्द्रीय कार्यालयमा कालो दिवस मनाएका छन् । ‘असोज ३ कालो दिन’ भन्दै ‘संबैधानिकक बिभेद एवम् समाधानका उपायहरू’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना गरी ती संगठनले असोज ३ लाई कालो दिनका रुपमा मनाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठनका अध्यक्ष रंजितकुमार सिंहले अधिकारको लड़ाई अझ जारी रहेको र युवाहरूले संबिधान संसोधनको निम्ति कुनै पनि बलिदान दिन पछि नपर्ने पनि जनाए। राजपाका पूर्व सभास राताेपाटीबाट