समाचार

चालकनै उत्रिए बन्दमा, पूर्वी नेपाल प्रभावित

By purnakhabar

September 18, 2018

रामभरोसी यादव सिरहा–  सवारी चालकहरुले सवारी नचलाउँदा सिरहा लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो गरेको भन्दै उनीहरुले मंगलबार सवारी साधन नचलाएका हुन् ।भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा विरोधमा उत्रिएका चालकहरुले असोज १ गते आफ्नो सवारीसाधनको चावी सवारीमालिकलाई बुझाउने र अ 1970-01-01 00:00:00 Source link