समाचार

केशवराज झा हत्या प्रकरणः अपराध कबुल गराउन प्रहरीको चर्को यातना

By purnakhabar

September 18, 2018

एक महिनाअघि हत्या गरिएका पुर्वराजदुत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफुमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् । घटनाको अनुसन्धानमा प्रहरीले आफुमाथि चरम यातना दिएको भन्दै क्षतिपुर्ति र सम्बन्धित अधिकारलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन । आयोगले त्यसमाथि गम्भीरतापुर्वक छानविन सुरु गरेको जनाएको छ । अपराध कबुल गराउन उनीमाथि नियोजित रुपमा यातना दिएको भन्ने उजुरी परेको थियो, जसमाथि हामी यतिखेर प्रहरीसँग बयान लिने क्रममा छौँ, आयोग 1970-01-01 00:00:00 Source link