समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब एक लिटर पेट्रोलको रु ११४ पर्ने

By purnakhabar

September 17, 2018

काठमाडौं– नेपाल आयल निगमले   पेट्रोलियम पदार्थको भाउ बढाएको छ  । सोमबार रातीदेखि लागू हुनेगरी निगमले  पेट्रोलमा प्रतिलिटर  रु  २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो ।  मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने  डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ । यसअघि गत भदौ २० मा निगमले पे 1970-01-01 00:00:00 Source link